national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा द्वादशी - २७

फिल्ड रेखाङ्कन

कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड रेखांकनको लागि देहाय बमोजिमको कागजात संलग्न गरी जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अध्यावधिक सम्बन्धी निर्देशिका, २०८१ को अनुसूची-२० बमोजिमको ढाँचामा निवेदन कार्यालयमा पेश गर्न सक्नेछ ।
क. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
ख. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ग. चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि,
घ. रेखांकन माग गरिएको कित्ता देखिने नक्सा प्रिन्ट,
ङ. पारित लिखतको प्रतिलिपि।