कित्ताकाट (राजिनामा, अंशवण्डा, लगतकट्टा, अदालतको फैसला, बकसपत्र, दर्ताफारी) गर्ने कार्यविधी :
- मालपोत कार्यालयबाट प्राप्त पत्र तथा लिखत प्राविधिक फाँटमा रुजु गराउने,
- कार्यालय प्रमुखबाट तोकादेश गर्ने
- लिखत दर्ता गर्ने (दर्ता/चलानी फाँट)
- प्राविधिक फाँटमा लिखत बमोजिमको प्राविधिक कार्य गरी चेकजाँच फाँटमा पठाउने (सम्बन्धित प्राविधिक फाँट)
- चेकजाँच गर्ने अधिकारीबाट रुजु गर्ने (चेकजाँच फाँट)
- कार्यालय प्रमुखबाट प्रमाणित गर्ने
- प्रमाणित लिखत उपलब्ध हुने (दर्ता चलानी तथा सोधपुछ फाँट)