प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व षष्ठी - ६

कित्ता एकिकरण

कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताहरुको कित्ता एकीकरणको लागि देहाय बमोजिमको कागजात संलग्न गरी जग्गा नापजाँच तथा नक्सा श्रेष्ता अध्यावधिक सम्बन्धी निर्देशिका, २०८१ को अनुसूचनी - १९ बमोजिमको ढाँचामा निवेदन कार्यालयमा पेश गर्न सक्नेछ ।